ताजा अपडेट
नयाँ प्रतिनिधिसभामा हुने छैनन् अस्तिका दुई तिहाइ सांसद
२१ फागुनको निर्वाचनपछि गठन हुने प्रतिनिधिसभामा अहिलेका करिब दुई तिहाइ सांसदलाई देख्न पाइने छैन । गत भदौमा विघटन भएको प्रतिनिधिसभामा रहेकामध्ये करिब १७० सांसद प्रतिस्पर्धामै…
२०८२ माघ १२ट्रेन्डिङ
समाचार
कांग्रेस कार्यवाहक सभापति खड्काले पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन् । गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति घोषणा गरेपछि खड्काले पत्रकार सम्मेलन…
२०८२ माघ १०‘विधान अनुसार चलेका हौं, अन्यथा निर्णय आउला भन्ने कल्पना गरेका छैनौं’
पाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट पुष्पा भुसाल उपसभापति चयन भएकी छन्। भुसाल कांग्रेसको दोस्रो उपसभापति महिला बन्न सफल भएकी छन्। यसअघि शैलजा आचार्य मात्र महिला उपसभापति बनेकी…
२०८२ माघ ८गगन–विश्वको सार्थक विद्रोह
पार्टी स्थापनाको आठ दशक लामो इतिहास बोकेको नेपाली कांग्रेस अन्तत: ‘विशेष महाधिवेशन’ मार्फत नयाँ नेतृत्व चयन गर्ने अवस्थामा आइपुगेको छ । राजनीतिक तथा जीवनकै उत्तरार्द्धमा रहेका…
२०८२ माघ २पर्वतको मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु
पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वत खण्ड कालोपत्र सम्पन्न भएको तीन वर्षपछि पुल निर्माण…
२०८२ माघ २गुल्मीमा मागअनुसार निर्वाचन प्रहरी अपुग, आवेदन म्याद दुई दिन थप
गुल्मीमा निर्वाचन प्रहरी भर्नाका लागि आवेदन दिने म्याद दुई दिन थप गरिएको छ । मागअनुसार निर्वाचन प्रहरी अपुग भएपछि आवेदन दिने म्याद थप गरिएको हो…
२०८२ माघ २राजनीति
व्यवसाय
कांग्रेस कार्यवाहक सभापति खड्काले पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन् । गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति घोषणा गरेपछि खड्काले पत्रकार सम्मेलन…
२०८२ माघ १०